२४ घण्टामा १०३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि !

YouthToday News 1+ समाचार ( )
१० माघ २०७८, सोमबार

नेपालमा पछिल्लो २४ घण्टायता १० हजार ३१९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २१ हजार २०१ जनामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार